यस रेमिटकाे इजाजतपत्र रद्ध

<p>काठमाडौं । लैनचौरस्थित यस रेमिटको इजाजतपत्र रद्ध भएको छ । राष्ट्र बैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै यस रेमिटको इजाजतपत्र रद्ध भएको जानकारी दिएको हो । विभागले सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघसंस्थासँग लेनदेन रकम बाँकी भएको अवस्थामा ३५ दिनभित्र विभागमा लिखित रुपमा जानकारी दिन अनुरोध गरेको छ । [&hellip;]</p>

काठमाडौं । लैनचौरस्थित यस रेमिटको इजाजतपत्र रद्ध भएको छ । राष्ट्र बैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै यस रेमिटको इजाजतपत्र रद्ध भएको जानकारी दिएको हो ।

विभागले सो कम्पनीले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघसंस्थासँग लेनदेन रकम बाँकी भएको अवस्थामा ३५ दिनभित्र विभागमा लिखित रुपमा जानकारी दिन अनुरोध गरेको छ ।

तोकिएको समयमा लिखित जानकारी प्राप्त हुन नआए यस रेमिटको ग्यारेन्टीसमेत फुकुवा हुने विभाले जनाएको छ ।

Share News