कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मा

<p>काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । अर्थमन्त्री जनारदन शर्मा र मरासिनीबीच विवाद बढेपछि उनको सुरुवा भएको हो । &nbsp;</p>

काठमाडौं । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको समेत काम गर्ने जिम्मा दिएको हो ।

बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । अर्थमन्त्री जनारदन शर्मा र मरासिनीबीच विवाद बढेपछि उनको सुरुवा भएको हो ।

 

Share News