तोलाको ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । बिहिबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तैऽ तेजाबी सुनको मूल्य पनि बढेर ९५ हजार ६०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९४ हजार ८०० [&hellip;]</p>

काठमाडौं । बिहिबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तैऽ तेजाबी सुनको मूल्य पनि बढेर ९५ हजार ६०० रुपैयाँमा कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँँदीको मूल्य भने बढेर तोलाको १ हजार २१० रुपैयाँ कायम भएको छ ।

Share News