काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयकाअनुसार मन्त्रिपरिषद्को बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ ।
बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।