नेपालमा उत्पादन हुने ९८ प्रतिशत वस्तुमा भन्सार महसुल नलगाउने चीनको घोषणा

<p>काठमाडौं । चीनले नेपालसहित १६ वटा अल्पविकसित देशहरुमा उत्पादन हुने वस्तुमा भन्सार महसुल नलगाउने घोषणा गरेको छ । चीनको राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै १६ वटा अल्पविकसित देशहरुमा उत्पादन हुने ९८ प्रतिशत वस्तुहरुमा भन्सार महसुल नगलाउने घोषणा गरेको हो । चीनका अनुसार यो व्यवस्था भने सेप्टेम्बर १ तारिखदेखि लागू हुनेछ [&hellip;]</p>

काठमाडौं । चीनले नेपालसहित १६ वटा अल्पविकसित देशहरुमा उत्पादन हुने वस्तुमा भन्सार महसुल नलगाउने घोषणा गरेको छ । चीनको राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै १६ वटा अल्पविकसित देशहरुमा उत्पादन हुने ९८ प्रतिशत वस्तुहरुमा भन्सार महसुल नगलाउने घोषणा गरेको हो ।

चीनका अनुसार यो व्यवस्था भने सेप्टेम्बर १ तारिखदेखि लागू हुनेछ । चीनसँग अल्विकसित देशको सम्बन्ध समधुर बनाउने, बजार आदानप्रदान गर्ने र ती देशहरुको आर्थिक विकासका लागि यो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल चीनले नेपाल, कम्बोडियो, लाओस, टोगो, जिबुटी र रुवान्डा लगायत १६ वटा अल्पविकसित देशमा यस्तो व्यवस्था गरेको हो ।

Share News