फेरी ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

<p>काठमाडौं । शक्रबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर ९५ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुनको तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनलामा तेजाबी सुनको मूल्य [&hellip;]</p>

काठमाडौं । शक्रबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य बढेर ९५ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुनको तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनलामा तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँबाट बढेर ९५ हजार १०० रुपैयाँ पुगेको छ ।

महासंघको अनुसार चाँदीको मूल्य बढेर तोलाको १ हजार २२० रुपैयाँ भएको छ ।

Share News