अपर हेवाखोला हाइड्रोको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

<p>काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । हाइड्रोले साउन १० गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने [&hellip;]</p>

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । हाइड्रोले साउन १० गतेदेखि लागू हुने गरी एनएमबि क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने छ ।

Share News