पैसा नभएको बैंकको चेक काट्ने बाफलकी निशा पक्राउ, २३ लाख जरिवाना तिर्नुपर्ने

<p>काठमाडौं । बैंकिङ कसुरकी फरार प्रतिवादी बाफलकी निशा गुरुङ पक्राउ परेकी छिन् ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले उप्रेतीलाई मंगलबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । ४२ वर्षिय गुरुङले निजलाई पैसा नभएको कुमारी बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको बैशाख १३ गते फैसला गर्दै [&hellip;]</p>

काठमाडौं । बैंकिङ कसुरकी फरार प्रतिवादी बाफलकी निशा गुरुङ पक्राउ परेकी छिन् ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले उप्रेतीलाई मंगलबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।

४२ वर्षिय गुरुङले निजलाई पैसा नभएको कुमारी बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।

उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको बैशाख १३ गते फैसला गर्दै गुरुङलाई बैकिङ कसुर अन्तरगत १३ लाख १४ हजार २५० रुपैयाँ जरिवानासहित ४ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।

Share News