उपसभामुखको लागि पुष्पा भुसाल र विद्या भट्टराई भिड्ने

<p>काठमाडौं । प्रतिनिधिसभा उपसभामुखमा लागि हुने चुनावमा एमाले र कांग्रेस उम्मेदवार भिड्ने भएका छन् । शुक्रबार हुने सो चुनावमा प्रमुख प्रतिपक्षी एमालेबाट विद्या भट्टराई र सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल भिड्ने भएका हुन् । भट्टराईको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन् । यस्तै, भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी [&hellip;]</p>

काठमाडौं । प्रतिनिधिसभा उपसभामुखमा लागि हुने चुनावमा एमाले र कांग्रेस उम्मेदवार भिड्ने भएका छन् । शुक्रबार हुने सो चुनावमा प्रमुख प्रतिपक्षी एमालेबाट विद्या भट्टराई र सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल भिड्ने भएका हुन् ।

भट्टराईको प्रस्तावकमा शान्ता चौधरी र समथर्कमा कृष्णभक्त पोखरेल छन् । यस्तै, भुसालको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् भने नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी समर्थक छिन् ।

Share News