क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ पक्राउ

<p>काठमाडौं । नेपाल प्रहरीले क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ । उपत्यका अपराध महाशाखाको टोलीले श्रेष्ठलाई बुधबार लाजिम्पाटबाट पक्राउ गरेको हो । क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दामा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।</p>

काठमाडौं । नेपाल प्रहरीले क्रिप्टो कारोबारको आशंकामा विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ ।

उपत्यका अपराध महाशाखाको टोलीले श्रेष्ठलाई बुधबार लाजिम्पाटबाट पक्राउ गरेको हो । क्रिप्टोकरेन्सी सम्बन्धी मुद्दामा श्रेष्ठलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Share News