एक साताभित्र मौद्रिक नीति आउँछ : डेपुटी गभर्नर

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले एक साताभित्र मौद्रिक नीति आउने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । डेपुटी गभर्नर मिश्रले अर्थतन्त्रको सुधार हुने खालको मौद्रिक नीति बताएका छन् । यस्तै, उनले अहिले अर्थतन्त्र सुधार हुँदै गएको र [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले एक साताभित्र मौद्रिक नीति आउने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

डेपुटी गभर्नर मिश्रले अर्थतन्त्रको सुधार हुने खालको मौद्रिक नीति बताएका छन् । यस्तै, उनले अहिले अर्थतन्त्र सुधार हुँदै गएको र सबैले सबैले मिलेर अर्थतन्त्र सुधारमा लाग्नु पर्ने बताएका छन् ।

 

Share News