भृकुटीमण्डपको गोदाममा आगलागी

<p>काठमाडाैं । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।</p>

काठमाडाैं । भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्र नजिकै आगलागी भएको छ । त्यहाँस्थित एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share News