सबैको लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज (साउन २४ गते) मात्रै संस्थाको १०.५ प्रतिशत अर्थात एक लाख ९५ हजार ७७२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त लाभांश सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज (साउन २४ गते) मात्रै संस्थाको १०.५ प्रतिशत अर्थात एक लाख ९५ हजार ७७२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै, उक्त लाभांश सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News