नेप्सेको पुरानो साइटमा देखियो समस्या

<p>काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटमा समस्या देखिएको छ । उक्त साइटमा आज डाटा अपडेट नहुने समस्या देखिएको हो । यससँगै नेप्सेले लगानीकर्तालाई नयाँ वेबसाइट हेर्न आग्रह गरेको छ । पुरानोमा डाटा अपडेट नभएकोले कारोबार रकम पनि नयाँ र पुरानोमा फरक फरक देखिएको छ । उक्त समस्या समाधान नहुँदासम्म नयाँ साइट [&hellip;]</p>

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइटमा समस्या देखिएको छ । उक्त साइटमा आज डाटा अपडेट नहुने समस्या देखिएको हो ।

यससँगै नेप्सेले लगानीकर्तालाई नयाँ वेबसाइट हेर्न आग्रह गरेको छ ।

पुरानोमा डाटा अपडेट नभएकोले कारोबार रकम पनि नयाँ र पुरानोमा फरक फरक देखिएको छ । उक्त समस्या समाधान नहुँदासम्म नयाँ साइट हेर्न नेप्सेले लगानीकर्तालाई आग्रह गरेको हाे ।

साथै, अहिले पुरानो साइटको डाटालाई आधिकारीक नमान्न पनि नेप्सेले बताएको छ ।

Share News