काठमाडौं । भोलि (माघ ३ गते) शनिबार पनि एनआईबिएल एस क्यापिटल खुल्ने भएको छ । आजदेखि जारी भएकाे इतिहासकै ठूलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओलाई मध्यनजर गर्दै क्यापिटलले भोलि बिदाको दिन पनि काउन्टर खुलाउने भएको हो ।
बैंककाे सेयर निष्काशन तथा बिक्री प्रबन्धक क्यापिटलले भोलि बिहान १० बजेदेखि २ बजेसम्म काउन्टर खुला गर्ने जानकारी गराएको छ ।
क्यापिटलका अनुसार सो अवधिसम्म डिम्याट सेवा सम्बन्धी कार्य गर्ने जनाइएको छ । त्यसैले ग्राहकले हितग्राही खाता खोल्न तथा नविकरण गर्न र मेरो सेयर दर्ता तथा नविकरण गर्न सक्नेछन् ।
सम्बन्धित समाचार