तिनाउँ मिसन डेभलपमेन्टको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको सोमबार मात्रै १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार संस्थाको कुल १३ लाख ७३ हजार एक कित्ता सेयर थपिएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ ।</p>

काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकको सोमबार मात्रै १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार संस्थाको कुल १३ लाख ७३ हजार एक कित्ता सेयर थपिएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ ।

Share News