बिओके क्यापिटलले मंसिर ५ गते बोलायो वार्षिक साधारणसभा

<p>काठमाडौं । बिओके क्यापिटल मार्केटको पाचौं वार्षिक साधारणसभा आगामी मंसिर ५ गते हुने भएको छ । सभा सो दिन दिउँसो १ बजे विद्युतीय माध्यमबाट हुने निर्णय भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश(कर सहित) दिने प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन उपर छलफल गरी [&hellip;]</p>

काठमाडौं । बिओके क्यापिटल मार्केटको पाचौं वार्षिक साधारणसभा आगामी मंसिर ५ गते हुने भएको छ । सभा सो दिन दिउँसो १ बजे विद्युतीय माध्यमबाट हुने निर्णय भएको छ ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश(कर सहित) दिने प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने भएको छ ।

त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी विशेष प्रस्तावलाई सभाले पारित गर्दै छ ।

Share News