एनएमबि बैंकका ग्राहकलाई होटेल भिवान्तामा १५ प्रतिशत छुट

<p>काठमाडौं । एनएमबि बैंकका ग्राहकले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि एनएमबि बैंक र होटेल भिवान्ताबीच द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ । यससँगै बैंकका ग्राहकले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट पाउने छन् । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकका ग्राहकले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो सम्बन्धि एनएमबि बैंक र होटेल भिवान्ताबीच द्विपक्षिय समझदारीमा हस्ताक्षर भएको छ ।

यससँगै बैंकका ग्राहकले होटेल भिवान्ताको प्राङ्गणमा रहेको मिन्ट र आकृती रेष्टुरेन्टबाट खाना र हल्का पेय पदार्थहरूको खरिदमा १५ प्रतिशत छुट पाउने छन् ।

समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इंदिना राईले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टर र १३५ एटीएमको सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Share News