सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो

<p>काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बिहिबार सुनकाे मूल्य १६ सयले घटेर प्रतिताेला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बिहिबार सुनकाे मूल्य १६ सयले घटेर प्रतिताेला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।

twitter sharing button
email sharing button

 

Share News