यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण १५ निर्णय

<p>काठमाडाैं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण १५ निर्णय गरेको छ । सरकारका प्रवक्तता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सरकारले विभिन्न १५ निर्णय गरेका बताएका हुन् । मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुलाई विभिन्न अख्तियारी दिने निर्णय गरेको छ । बैठकले सीडीओको नेतृत्वमा रहने ‘जिल्ला [&hellip;]</p>

काठमाडाैं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण १५ निर्णय गरेको छ । सरकारका प्रवक्तता तथा अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सरकारले विभिन्न १५ निर्णय गरेका बताएका हुन् ।

मन्त्रिपरिषदको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीयो) हरुलाई विभिन्न अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले सीडीओको नेतृत्वमा रहने ‘जिल्ला कोरोना संकट समिति’लाई जोखिम विश्लेषण गरी संक्रामक रोग ऐन २० अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित जिल्लाभरी वा जिल्लाको कुनै भागमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निशेधाज्ञा जारी गर्न सक्ने अधिकार दिने निर्णय गरेको छ ।

यस्ता छन् अन्य निर्णयहरू:  

Share News