आज साँझ सीसीएमसीको बैठक बस्दै, लकडाउनबारे के गर्ला निर्णय ?

<p>काठमाडौं । कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) को आज लबैठक बस्ने भएको छ । समतिको बैठक आज सिँह दरवारमा ५ बजे बस्ने बताइएको छ । समितिले संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने बताइएको छ । यस्तै, समितिले आज कोरोना भाइरस सम्बन्धि केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।</p>

काठमाडौं । कोभिड–१९ संकट व्यस्थापन केन्द्र (सिसिएमसी) को आज लबैठक बस्ने भएको छ । समतिको बैठक आज सिँह दरवारमा ५ बजे बस्ने बताइएको छ ।

समितिले संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने बताइएको छ । यस्तै, समितिले आज कोरोना भाइरस सम्बन्धि केही महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

Share News