उपत्यकाका २ यातायात कार्यालय अनिश्चितकालका लागि बन्द

<p>काठमाडाैं । काठमाडाैं उपत्यकाका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । ललितपुरकाे एकान्तकुनामा रहेकाे यातायात कार्यालय र काठमाडाैंकाे गुर्जुधारमा रहेकाे यातायात कार्यालय अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गर्ने भएका हुन् । कोभिड–१९ संक्रमणको बढ्दो अवस्थामा बागमती प्रदेश मातहतका राजधानीमा रहेका सबै कार्यालयले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएकाे बताएका छन् ।</p>

काठमाडाैं । काठमाडाैं उपत्यकाका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । ललितपुरकाे एकान्तकुनामा रहेकाे यातायात कार्यालय र काठमाडाैंकाे गुर्जुधारमा रहेकाे यातायात कार्यालय अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गर्ने भएका हुन् ।

कोभिड–१९ संक्रमणको बढ्दो अवस्थामा बागमती प्रदेश मातहतका राजधानीमा रहेका सबै कार्यालयले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएकाे बताएका छन् ।

Share News