प्रतितोला २४ सयले बढ्याे सुन, ताेलाकाे ९७ हजार ८ सयमा काराेवार

<p>काठमाडाैं । बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे जनाएकाे हाे । याेसँगै सुन बिहिबार प्रतितोला ९७ हजार ८ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।बुधबार सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुन प्रतितोला ९७ हजार ३ सयमा [&hellip;]</p>

काठमाडाैं । बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबार सुनकाे मूल्य ताेलाकाे २४ सयले बढेकाे जनाएकाे हाे ।

याेसँगै सुन बिहिबार प्रतितोला ९७ हजार ८ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।बुधबार सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै बिहिबार तेजावी सुन प्रतितोला ९७ हजार ३ सयमा कारोवार भइरहेको छ भने चाँदीको मुल्य प्रतितोला ८५ रुपैयाँले बढेर १ हजार २ सय ९५ मा कारोवार भइरहेको छ । बुधबार चाँदी  प्रतितोला १ हजार २ सय १० रुपैयाँमा काराेवार भएकाे थियो ।

Share News