सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घट्याे, प्रतितोला कति पुग्याे ?

<p>काठमाडाैं । बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे जनाएकाे हाे । याेसँगै सुन बुधबार प्रतितोला ९५ हजार ४ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।मंगलबार सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार [&hellip;]</p>

काठमाडाैं । बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन एकैदिन ताेलाकाे ६ हजार २ सयले घटेकाे जनाएकाे हाे ।

याेसँगै सुन बुधबार प्रतितोला ९५ हजार ४ सयमा काराेवार भईरहेकाे महासंघले जनाएकाे छ ।मंगलबार सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सयमा कारोवार भइरहेको छ भने चाँदीको मुल्य प्रतितोला २२५ रुपैयाँले घटेर १ हजार २ सय १० मा कारोवार भइरहेको छ । मंगलबार चाँदी  प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा काराेवार भएकाे थियो ।

Share News