अब काठमाडाैं उपत्यकामा थप कडाई गरिने

<p>काठमाडाैं । अब काठमाडाैं उपत्यकामा थप कडाँई गरिने भएकाे छ । आज सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको हाे । मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएको निष्कर्ष निकाल्दै प्रवेश नाकामा कडाइ गर्ने निर्णय गरेको हो। अब काम विशेष बाहेक उपत्यका प्रवेश [&hellip;]</p>

काठमाडाैं । अब काठमाडाैं उपत्यकामा थप कडाँई गरिने भएकाे छ । आज सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने निर्णय गरेको हाे ।

मन्त्रिपरिषद्को सोमबार साँझको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च भएको निष्कर्ष निकाल्दै प्रवेश नाकामा कडाइ गर्ने निर्णय गरेको हो।

अब काम विशेष बाहेक उपत्यका प्रवेश गर्न नदिइने भएकाे छ ।

Share News