काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । केहीबेरअघि मात्रै बैठक सुरु भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका हुन् ।
उनका अनुसार आजको बैठक नियमित बैठक हो । स्रोतका अनुसार यसअघि सीसीएमसीले लामो दुरी तथा हवाई उडानका सम्बन्धमा गरेको सिफारिसलाई निर्णय गर्न सक्ने छ ।
यस्तै, काेराेना भाइरस राेग राेकथाम सम्बन्धि आजकाे बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएकाे छ ।