काठमाडौंको हाँडीगाउँ अनिश्चितकालका लागि सिल

<p>काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नं ५ अन्तर्गत रहेकाे हाँडीगाउँ कोटाल टोल लागि सिल गरिएको छ । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । सुरुमा उक्त टाेलकाे एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै थप ६ जना थपिएकाे महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले बताए ।</p>

काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नं ५ अन्तर्गत रहेकाे हाँडीगाउँ कोटाल टोल लागि सिल गरिएको छ । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ ।

सुरुमा उक्त टाेलकाे एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै थप ६ जना थपिएकाे महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डंगोलले बताए ।

Share News