न्यूरोडका दुई जना व्यापारीमा काेराेना देखियाे, बजार पुरै बन्द गरियाे

<p>काठमाडौं । काठमाडौं न्यूरोडका दुई जना व्यापारीमा कोरोना भायरस देखिएकाे छ । न्युराेडमा कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर जाँच गर्दा पाेजेटिभ बएकाे बताइएकाे हाे । उनीहरुमा पाेजेटिभ रिपाेर्ट आएसँगै अहिले न्यूरोड क्षेत्रदेखि महाबौद्धसम्मका सम्पूर्ण बजार ब्यवसाय बन्द गरिएको बताइएकाे छ । यसअघि महाबौद्धका एक व्यापारीको परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण देखिएको [&hellip;]</p>

काठमाडौं । काठमाडौं न्यूरोडका दुई जना व्यापारीमा कोरोना भायरस देखिएकाे छ । न्युराेडमा कपडा पसल सञ्चालन गर्दै आएका दुई व्यापारीको पीसीआर जाँच गर्दा पाेजेटिभ बएकाे बताइएकाे हाे ।

उनीहरुमा पाेजेटिभ रिपाेर्ट आएसँगै अहिले न्यूरोड क्षेत्रदेखि महाबौद्धसम्मका सम्पूर्ण बजार ब्यवसाय बन्द गरिएको बताइएकाे छ ।

यसअघि महाबौद्धका एक व्यापारीको परिवारका ५ जना सदस्यमा कोरोना संक्रमण देखिएको थियो।

Share News