चैतदेखि भदौसम्मको लाइसेन्स नविकरणमा जरिवाना नलाग्ने

<p>काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क नलाग्ने बताए । मन्त्री परिषदले नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय गरेको हो । &nbsp;</p>

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले चैत ११ गतेपछि म्याद सकिएका लाइसेन्स नवीकरण गर्दा जरिवाना शुल्क नलाग्ने बताए ।

मन्त्री परिषदले नवीकरण गर्ने म्याद लकडाउन अवधिभित्र परेमा भदौ मसान्तसम्म जरिवाना छुट गर्ने निर्णय गरेको हो ।

 

Share News