यो वर्ष मुद्रास्फिती ७ प्रतिशतमै कायम राख्ने

<p>काठमाडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मुद्रास्फिती ७ प्रतिशतमै कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष मुद्रास्फिती ७ प्रतिशतमै कायम गर्ने बताएका हुन् । &nbsp;</p>

काठमाडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मुद्रास्फिती ७ प्रतिशतमै कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष मुद्रास्फिती ७ प्रतिशतमै कायम गर्ने बताएका हुन् ।

 

Share News