मन्त्रिपरिषद्काे बैठक सोमबार बस्दै, यी विषयमा हुँदैछ छलफल

<p>काठमाडौं । आज मन्त्रिपरिषद्काे बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजेपछि बैठक बस्ने बताइएकाे छ । बैठकमा हवाई उडान सेवा र सीमा नाकाका बारेमाके निर्णय  हुने बताइएकाे छ । यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै सार्वजनिक [&hellip;]</p>

काठमाडौं । आज मन्त्रिपरिषद्काे बैठक बस्ने भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह चार बजेपछि बैठक बस्ने बताइएकाे छ । बैठकमा

हवाई उडान सेवा र सीमा नाकाका बारेमाके निर्णय  हुने बताइएकाे छ । यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बताइएकाे छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।

Share News