दाङकाे महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । कोरोना संक्रमणबाट दाङमा एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्&#x200d;याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उनमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या २७ पुगेको छ ।</p>

काठमाडौं । कोरोना संक्रमणबाट दाङमा एक महिलाको मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या २७ पुगेको छ ।

Share News