डा सुधा देवकोटा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखमा नियुक्त

<p>काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा सुधा देवकोटा पाएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा देवकोटालाई उक्त जिम्मेवारी दिएका हुन् । महाशाखाको जिम्मेवारी सम्हालिरहेका डा रमेश खरेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएपछि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र प्रमुखविहीन थियो।</p>

काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको प्रमुखको जिम्मेवारी डा सुधा देवकोटा पाएकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै डा देवकोटालाई उक्त जिम्मेवारी दिएका हुन् ।

महाशाखाको जिम्मेवारी सम्हालिरहेका डा रमेश खरेललाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएपछि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र प्रमुखविहीन थियो।

Share News