ओली र प्रचण्डबीच भेट, के विषयमा भयाे छलफल ?

<p>काठमाडाैं । प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्ड बीच भेट भएकाे छ । भेटमा बुधबार बस्ने नेकपाको स्थायी समिति बैठकको एजेण्डाबारे छलफल भएकाे जानकारी दिइएकाे छ । स्रोतका अनुसार दुई अध्यक्ष ओली र दाहाल बुधबारको स्थायी समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्न भेटघाट भएकाे हाे । बुधबारको स्थायी समिति बैठकमा मुख्यतया अमेरिकी [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री निवास वालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्ड बीच भेट भएकाे छ । भेटमा बुधबार बस्ने नेकपाको स्थायी समिति बैठकको एजेण्डाबारे छलफल भएकाे जानकारी दिइएकाे छ ।

स्रोतका अनुसार दुई अध्यक्ष ओली र दाहाल बुधबारको स्थायी समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्न भेटघाट भएकाे हाे । बुधबारको स्थायी समिति बैठकमा मुख्यतया अमेरिकी विकास सहयोग (एमसिसी) का बारेमा छलफल केन्द्रित हुने स्रोतले जानकारी दिएको छ ।

 

Share News