काठमाडाैं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक बहुमतबाट पारित भएकाे छ । समितिको आइतबार बसेको बैठकले बिधेयक पनरित गरेकाे हाे ।
समितिको आइतबार बसेको बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने गरी विधेयक पारित गरेको हो।
निर्णयमाथि कांग्रेस तथा राजपाले फरक मत राखेका छन्। उनीहरुले नागरिकता ऐन २०६३ को प्रावधानलाई निरन्तरता दिनुपर्ने मत राखेका थिए।