शनिबार कोरियाबाट २ सय ३६ नेपाली फर्कँदै (सूचीसहित)

<p>काठमाडाैं । शनिबार दक्षिण कोरियाबाट २३६ नेपाली फर्कने भएका छन्। उनीहरु शनिबार कोरियन एयरमार्फत् नेपाल भएका हुन् । कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्था रहेका नेपालीमध्ये प्राथमिकताका आधारमा सूची तय गरी २३६ नेपाली फर्काउन लागिएको हो।</p>

काठमाडाैं । शनिबार दक्षिण कोरियाबाट २३६ नेपाली फर्कने भएका छन्। उनीहरु शनिबार कोरियन एयरमार्फत् नेपाल भएका हुन् ।

कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्था रहेका नेपालीमध्ये प्राथमिकताका आधारमा सूची तय गरी २३६ नेपाली फर्काउन लागिएको हो।

Share News