एशियन पेन्ट्सले सबै व्यवसायी साझेदारलाई पीपीई वितरण गर्ने

<p>काठमाडौं । एशियन पेन्ट्स नेपालले आफ्ना सबै व्यवसायी साझेदारलाई सुरक्षा पोशाक पीपीई सामग्री वितरण गर्ने भएको छ । एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि उक्त सामग्री वितरण गर्ने भएको हो । साथै, कम्पनीले साझेदारहरुलाई सुरक्षित रहन र स्वस्थ्य रहन कोभिड-१९ निदेशित सुरक्षाका निर्देशन गर्न अनुरोध गरेको छ ।</p>

काठमाडौं । एशियन पेन्ट्स नेपालले आफ्ना सबै व्यवसायी साझेदारलाई सुरक्षा पोशाक पीपीई सामग्री वितरण गर्ने भएको छ । एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि उक्त सामग्री वितरण गर्ने भएको हो ।

साथै, कम्पनीले साझेदारहरुलाई सुरक्षित रहन र स्वस्थ्य रहन कोभिड-१९ निदेशित सुरक्षाका निर्देशन गर्न अनुरोध गरेको छ ।

Share News