सन्दर्भ बालश्रम विरुद्वको दिवस द्दण्द्दण्
(कृष्०ा न्यौपाने
बालबालिकालाई बाश्रमबाट सूरक्षित राखौं भन्ने उदेश्यसहित हरेक वर्ष ज्ञद्द जूनलाई बालश्रम विरुद्वको दिवसको रुपमा मनाउने गरिन्५ । बालश्रम अन्त्यको लागि श्रमिक संग७न, स्वयंसेवि संग७न र सरकारले नै विश्व बालश्रम विरुद्वको दिवस मनाउंद५न् । विश्व बालश्रम विरुद्वको दिवस द्दण्द्दण् बाल श्रममा कोभि८ ज्ञढ को कार०ाले हून सक्ने स्वास्थ्य महामारि र संक्रम०ाको प्रभावमा केन्द्रित ५ । यो दिवसको सूरुवात सन् द्दण्ण्द्द मा “द इन्६रनेशनल लेवर अर्गनाइजेसन” को तर्फबा६ सूरु भएको हो । नेपालको संबिधान द्दण्ठद्द को भाग घ धारा घढ को उपधारा द्द मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यवा६ शिक्षा, स्वास्थ्य, पालनपोष०ा, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वागीं०ा व्यक्तित्व विकासको हक हूने५ भनि उल्लेख भएतापनि संयूक्त राष्६« संघिय बालबललिका कोष(युनिसेफ) को अनूसार नेपालमा लगभग ठठण्ण्ण्ण् बालबालिकाहरु अनिवार्य शिक्षबा६ ब¬ि¬ञ्चत ५न् । त्यस्तै बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, द्दण्छट को परिच्५ेद द्द मा कसैले पनि उमेर नपूगेको बालबालिकालाई श्रमिकको रुपमा र जोखिमपूर्०ा ब्याबसाय वा काममा लगाउनू हूंदैन भनि उल्लेख भएतापनि नेपाल लेवर फोर्स सर्भे २०१७÷१८ को अनूसार नेपालमा छ दैखि ज्ञठ वर्ष उमेर समूहका बालबालिकामध्ये करिब द्दडटण्ण्ण् जना बालबालिकाहरुले न्यूनतम आवश्यकता पूर्तिस्वरुप श्रमिकको रुपमा तलबको लागि काम गरिरहेका ५न् । जसमा करिब ज्ञटठण्ण्ण् पूरुष र करिब ज्ञज्ञढण्ण्ण् महिला रहेका ५न् । अन्तरराष्६ि««य श्रम संग७न(आईएलओ)को रिपोर्६ अनूसार आजपनि विश्वमा करिव ज्ञछ करो८ बिस लाख बालबालिका आफ्नो जिवन निर्वाहको लागि मजदूरि गर्न बाध्य ५न् । यसमा पनि धेरैजसोले निकै दयनिय अवस्थामा काम गरिरहन वाध्य ५न् ।
कुनै रहर र आफ्नै स्वेच्५ाले नभई मूख्य रुपमा खाना, पैसा र अन्य आधारभूत आवश्यकताको पूर्तिको लागि त कोहि विभिन्न प्रलोभन तथा ललाइफकाइ आदिमा परेर पनि बालबालिकाहरु बाल श्रमिकको रुपमा काम गर्न बाध्य भइरहेका ५न् । दक्ष अनूभवि र पाका कामदारको तूलनामा बाल श्रमिकलाई काममा लगाउंदा थोरै ज्याला दिएपनि हूने र बिना मापद०८को काममा लगाई सकेजति श्रमसोष०ा गर्दै न्यून सञ्चालन लागतमा अधिक मूनाफा गर्न सहज हूने भएकोले पनि रोजगारदाताले अदृश्य रुपमा बाल श्रमिकलाई प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा काममा लगाउने गरेका ५न् । ब्याबसायिक तथा घरेलू श्रमिकको रुपमा रहेका यस्ता बालश्रमिकहरुले अति न्यून पारिश्रमिकको अलावा बिभिन्न किसिमका हिंसाको सिकार समेत भइरहेका ५न् । बालश्रमिकलाई उनिहरुको संबेदनशिलता र कमजोरिपनको फाइदा उ७ाउंदै दूब्र्यबहार र घृ०ााका साथ निकै जोखिमपूर्०ा तथा अमानविय कार्यको लागि समेत दूरुपयोग गर्ने गरेको पाइन्५ । गरिबि, अशिक्षा र आथर््िाक क७िनाइ आदिजस्ता प्रमूख कार०ाहरुले गर्दा अभिभावकले आफ्ना ५ोरा५ोरि श्रमको लागि श्रम बजारमा प७ाउन या बालबालिका बाल श्रमिकको रुपमा रुपान्तरित हून बाध्य भइरहेका ५न् । विभिन्न सरकारि, गैरसरकारि तथा स्वयंसेवि संस्थाहरुले बालश्रमको बिरु४मा विभिन्न कार्यक्रमहरु स¬¬ञ्चालन गरिरहेता पनि स¬¬ञ्चालित त्यस्ता कार्यक्रमहरुको फितलो कार्यान्वयन या अन्य कूनै विविध कार०ाले पनि बाल श्रम नियन्त्र०मा खासै राम्रो नतिजा आउन सकेको देखिदैंन । त्यस्तै सरकारको तर्फबा६ श्रम रोजगार तथा सामाजिक विकास मन्त्रि गोकर्०ा विष्६ ज्यूले अन्तरराष्६ि««य श्रम संग७नद्वारा आयोजित एक सम्मेलनमा नेपालबा६ बाल श्रम पूर्०ारुपले उन्मूलन गर्ने प्रतिव४ता व्यक्त गरेतापनि अपेक्षाअनूरपको उपलब्धि भएको देखिदैंन । गरिबिको अन्त्य, साक्षरता दरमा वृ४ि, तथा संकूचित विचारधारामा सूधार जस्ता सूधारोन्मूख क्रियाकलापमा वृ४ि गरेमा मात्र बालश्रमको समस्या समाधान गर्न सकिने देखिन्५ ।