अन्तर्राष्ट्रिय कानून अनुसार नेपाल–भारत सीमा नियमन गर्ने बेला आयाे: डा‍. भीम रावल (भिडियाेसहित)

<p>काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.भीम रावलले अन्तर्राष्ट्रिय कानून अनुसार नेपाल–भारत सीमा नियमन गर्नुपर्ने बेला आएको बताएका छन् । संविधानको दोस्रो संशोधन विधेयक २०७७ माथि शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा भाग लिँदै रावलले साे कुरा बताएका हुन् । उनले आफू गृहमन्त्री रहेको समयमा यो प्रस्ताव गरेपनि भारतीय पक्ष सहमत नभएको पनि स्पष्ट [&hellip;]</p>

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता डा.भीम रावलले अन्तर्राष्ट्रिय कानून अनुसार नेपाल–भारत सीमा नियमन गर्नुपर्ने बेला आएको बताएका छन् ।

संविधानको दोस्रो संशोधन विधेयक २०७७ माथि शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा भाग लिँदै रावलले साे कुरा बताएका हुन् ।

उनले आफू गृहमन्त्री रहेको समयमा यो प्रस्ताव गरेपनि भारतीय पक्ष सहमत नभएको पनि स्पष्ट पारे । कोरोनाका कारण अहिले सीमा नियमन गर्ने उपयुक्त समय आएको पनि उनले बताए ।

facebook.com/bikashnews/videos/721034248663765/

Share News