एकैदिन ४ सय ४८ जनामा देखियाे कोरोना

<p>काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा&#x200d;। जागेश्वर गौतमले थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । जसमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् । शुक्रबार कूल १६ जना डिस्चार्ज भएका छन् । [&hellip;]</p>

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍। जागेश्वर गौतमले थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
जसमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका छन् ।

शुक्रबार कूल १६ जना डिस्चार्ज भएका छन् । जसमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । हालसम्म नेपालमा कूल ८ सय ७७ जनालाई निको भएको छ । जसमध्ये ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

सम्बन्धित समाचारः

काठमाडौंको एक महिलामा पनि कोरोना देखियो, आज कुन जिल्लामा कति संक्रमित ?

Share News