स्वास्थ्यमन्त्री ढकाल भन्छन्-कोरोनामा राजनीति मिसियो, व्यवस्थापन गर्न कठिन भयो

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस(कोभिड १९)मा राजनीतिको प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ईटिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् । नेपालमा कोरोना महामारीमा राजनीति मिसिएकाले यसलाई व्यवस्थापन गर्न कठिन भएको उनले बताए ।</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस(कोभिड १९)मा राजनीतिको प्रवेश भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ईटिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् ।

नेपालमा कोरोना महामारीमा राजनीति मिसिएकाले यसलाई व्यवस्थापन गर्न कठिन भएको उनले बताए ।

Share News