विषादी युक्त मदिरा सेवन गरेर ज्यान गुमाउनेका परिवारले २-२ लाख पाउने

<p>काठमाडौं । विषादी युक्त मदिरा सेवन गरेर ज्यान गुमाउनेकाे परिवारले प्रति मृतक २ लाख पाउने भएका छन् । महत्वरी जिल्लाका महेन्द« चौधरी सहित १२ जनाका परिवारले २४ लाख रुपैंया राहत पाउने भएका हुन् । सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बिहिबार पत्रकार सम्मलेन मार्फत साे जानकारी दिएका हुन् ।</p>

काठमाडौं । विषादी युक्त मदिरा सेवन गरेर ज्यान गुमाउनेकाे परिवारले प्रति मृतक २ लाख पाउने भएका छन् । महत्वरी जिल्लाका महेन्द« चौधरी सहित १२ जनाका परिवारले २४ लाख रुपैंया राहत पाउने भएका हुन् ।

सरकारका प्रवक्ता र सुचना तथा संचारमन्त्री युवराज खतिवडाले बिहिबार पत्रकार सम्मलेन मार्फत साे जानकारी दिएका हुन् ।

Share News