सांसद सरिता गिरीलाई पदबाट हटाउन माग

<p>काठमाडाैं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल टेलिभिजन मार्फत दिएकाे अभिव्यक्तिलाई लिएर नेपाल तरुण दलले विराेध गरेकाे छ । गिरीले नेपाल टेलिभिजन एक अन्तरवर्तामा लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालकाे नभएकाे अभिव्यक्ति दिएकी थिईन् । पार्टीले उनकाे अभिव्यक्ति देशकाे स्वतन्त्रता, स्वाभिमान र एकता विरुद्धकाे भएकाे जनाएकाे छ । उनले यो अभिव्यक्ति तत्काल सच्चाउनुपर्ने र उनलाई तत्काल पदमुक्त गर्न पार्टीले माग राखेको छ [&hellip;]</p>

काठमाडाैं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल टेलिभिजन मार्फत दिएकाे अभिव्यक्तिलाई लिएर नेपाल तरुण दलले विराेध गरेकाे छ । गिरीले नेपाल टेलिभिजन एक अन्तरवर्तामा लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालकाे नभएकाे अभिव्यक्ति दिएकी थिईन् ।

पार्टीले उनकाे अभिव्यक्ति देशकाे स्वतन्त्रता, स्वाभिमान र एकता विरुद्धकाे भएकाे जनाएकाे छ । उनले यो अभिव्यक्ति तत्काल सच्चाउनुपर्ने र उनलाई तत्काल पदमुक्त गर्न पार्टीले माग राखेको छ ।

Share News