३९ जना यात्रु बोकेको टिपर कर्णाली नदिमा खस्यो

<p>काठमाडौं । ३९ जना मानिस बोकेको टिपर कर्णाली नदिमा खसेको छ । कालिकाेटकाे लालिगाढबाट राजकाेट जाँदै गरेकाे ना ८ ख ५१३३ नम्बरकाे टिप्पर नदिमा खसेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले बताएकाे छ । क्वारेन्टाइनमा रहेका मानिसलाइ बाेकेर हिडेकाे टिपर बिचबाटाेमा चालक र यात्रुबिच विवाद हुदाँ एक जना यात्रुले गाडी चलाएकाे बुझिएकाे छ । नदिमा करिव ३० [&hellip;]</p>

काठमाडौं । ३९ जना मानिस बोकेको टिपर कर्णाली नदिमा खसेको छ । कालिकाेटकाे लालिगाढबाट राजकाेट जाँदै गरेकाे ना ८ ख ५१३३ नम्बरकाे टिप्पर नदिमा खसेकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले बताएकाे छ ।

क्वारेन्टाइनमा रहेका मानिसलाइ बाेकेर हिडेकाे टिपर बिचबाटाेमा चालक र यात्रुबिच विवाद हुदाँ एक जना यात्रुले गाडी चलाएकाे बुझिएकाे छ ।

नदिमा करिव ३० जना यात्रु हराएकाे शंका गरिएकाे छ । अहिले प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरूले उद्दार गरिरहेकाे बताइएकाे छ ।

यस बारे विस्तृत जानकारी आउन भने बाँकी छ ।

Share News