माथिल्लो तामाकोशीको विद्युत भदौमा नै राष्ट्रिय लाइनमा जोडिने उर्जामन्त्रीको विश्वास (भिडियाेसहित)

<p>काठमाडाैं । उर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामोकोशी जलविद्युत आयोजना भदौमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने विश्वास लिएका छन् ।  प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले साे कुरा बताएका हुन् । उनले साे आयाेजनाकाे काम चालु आवमा सकिने भनिए पनि भदौ महिनामा नै त्यसकाे विद्युत राष्ट्रिय प्रशारण लाइनमा जाेडिने बताएका हुन्। विद्युत उत्पादन जडित क्षमता हाल १ [&hellip;]</p>

काठमाडाैं । उर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामोकोशी जलविद्युत आयोजना भदौमा राष्ट्रिय प्रशारण लाइनमा जोडिने विश्वास लिएका छन् ।  प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले साे कुरा बताएका हुन् ।

उनले साे आयाेजनाकाे काम चालु आवमा सकिने भनिए पनि भदौ महिनामा नै त्यसकाे विद्युत राष्ट्रिय प्रशारण लाइनमा जाेडिने बताएका हुन्।

विद्युत उत्पादन जडित क्षमता हाल १ हजारु ३ सय ८६ मेगावाट पुगेको र आगामी आवमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना, निर्माणधिन रसुवागढी रसुवागढी, माथिल्लो सान्जेन, माथिल्लो भोटेकोशी सहित १३ सय मेगावाट राष्ट्रिय प्रशारणमा थपिने उनकाे भनाई छ ।

प्रतिनिधि सभा बैठकका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री

प्रतिनिधि सभा बैठकका क्रममा सोधिएका प्रश्नहरुको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले जवाफ दिनुहुँदै

Gepostet von Bikashnews.com am Dienstag, 9. Juni 2020

Share News