चीनमा भेटिए कोरोनाका लक्षिणविहीन संक्रमित

<p>काठमाडौं । पछिल्लो २४ घण्टामा चीनमा ६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । लामो समयसम्म संक्रमित नभेटिएको चीनमा  जुन ६ मा ३ जनामा काेराेना देखिएकाे थियाे । फेरी जुन ७ अर्थात पछिल्लाे २४ घण्टा यता ५ जना काेराेना लक्षिणविहीन र १ जना कोरोनाको लक्षण देखिएको व्यक्तिमा कोरोना पुष्टि भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ [&hellip;]</p>

काठमाडौं । पछिल्लो २४ घण्टामा चीनमा ६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । लामो समयसम्म संक्रमित नभेटिएको चीनमा  जुन ६ मा ३ जनामा काेराेना देखिएकाे थियाे ।

फेरी जुन ७ अर्थात पछिल्लाे २४ घण्टा यता ५ जना काेराेना लक्षिणविहीन र १ जना कोरोनाको लक्षण देखिएको व्यक्तिमा कोरोना पुष्टि भएको समाचार संस्था रोयटर्सले जनाएकाे छ ।  ।

चीनमा संक्रमणको संख्या ८४ हजारभन्दा बढी रहेका छन् भने ४ हजार ६ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

Share News