आइतबारदेखि सबै मालपाेत कार्यालय खुल्ला

<p>काठमाडाैं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएका छन् । विश्वव्यापी रूपमा फैलिए पछि सरकारले गरेकाे लकडाउनका कारण विगत चैत ११ गतेदेखि बन्द मालपाेत कार्यालय प्रमुखकाे उपस्थितिमा काेराेनाले २ महिनाभन्दा बढी राेकिएका काम सूचारू हुने भएकाे छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आइतबार सबै मालपाेत कार्यालय खोल्न जानकारी दिएकाे हाे । [&hellip;]</p>

काठमाडाैं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएका छन् ।

विश्वव्यापी रूपमा फैलिए पछि सरकारले गरेकाे लकडाउनका कारण विगत चैत ११ गतेदेखि बन्द मालपाेत कार्यालय प्रमुखकाे उपस्थितिमा काेराेनाले २ महिनाभन्दा बढी राेकिएका काम सूचारू हुने भएकाे छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै आइतबार सबै मालपाेत कार्यालय खोल्न जानकारी दिएकाे हाे ।

विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।

 

Share News