थापाथलीकाे प्रसुती अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि

<p>काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले अस्पतालमा  उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको बताएका छन् । &nbsp;</p>

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले अस्पतालमा  उपचाररत एक गर्भवतीमा कोरोना भाइरस रोगको पुष्टि भएको बताएका छन् ।

 

Share News