विदेशी मुद्राको अस्वाभाविक खर्च बढ्न नदिन कर बढाइएकाे हाे: डा‍‍‍‍. खतिवडा

<p>काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्राको अस्वाभाविक खर्च बढ्न नदिन केही क्षेत्रमा कर बढाएकाे बताएका छन् । संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले साे कुरा बताएका हुन् । सार्वजनिक यातायातको प्रणालीलाई विद्युतीय बनाउने सरकारको प्रतिवद्धताअनुसार त्यसमा भन्सार सहुलियत कायमै राखिएको बताएका छन्। उनले निजी क्षेत्रले पनि यसमा काम गर्नुपर्ने उल्लेख गरे। ‘विलासिताका [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्राको अस्वाभाविक खर्च बढ्न नदिन केही क्षेत्रमा कर बढाएकाे बताएका छन् ।

संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले साे कुरा बताएका हुन् । सार्वजनिक यातायातको प्रणालीलाई विद्युतीय बनाउने सरकारको प्रतिवद्धताअनुसार त्यसमा भन्सार सहुलियत कायमै राखिएको बताएका छन्। उनले निजी क्षेत्रले पनि यसमा काम गर्नुपर्ने उल्लेख गरे।

‘विलासिताका साधनमा करको दर परिवर्तन गरिएको बताए। पहिले एकै दर कायम गर्ने गरिएको थियो, अहिले ६ वटामा वर्गीकरण गरिएको छ, अहिले पनि भन्सार महसुल ५० प्रतिशत कम छ,’ उनले भने।

Share News