काठमाडौंमा भूकम्पकाे धक्का महसुस

<p>काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ९ बजेर २६ मिनेटमा काठमाडाैं उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे । भूकम्प मापन केन्द्रका अनुसार धादिङकाे सुनाैलाे बजार केन्द्रबिन्दु बनाएर ४.८  म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।</p>

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ९ बजेर २६ मिनेटमा काठमाडाैं उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।

भूकम्प मापन केन्द्रका अनुसार धादिङकाे सुनाैलाे बजार केन्द्रबिन्दु बनाएर ४.८  म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

Share News